Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीको केन्द्रीय समिति बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल

माओवादीको केन्द्रीय समिति बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहनेछ ।

काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा सोमबार बिहान ११ बजेदेखि दोस्रो दिनको बैठक सुरू हुन लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रस्तुत गरेको राजनीतिक एवम् सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए।

माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077