Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षामन्त्री भट्टराईले भनिन् - ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ

शिक्षामन्त्री भट्टराईले भनिन् - ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ

सोमवार , पौष २२, २०८१

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको बताएकी छन्।

शिक्षा सुधारका लागि भन्दै माइतीघरमण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंलाई भेट्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

उनले पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताईन् ।

हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने उनको भनाई छ ।

उनले ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको बताइन् ।

मन्त्री भट्टराईले दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077