Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एकीकृत समाजवादीका नेता गोविन्दराम चेपाङ एमालेमा फर्किए

एकीकृत समाजवादीका नेता गोविन्दराम चेपाङ एमालेमा फर्किए

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् ।

केन्द्रीय कमिटीको जारी बैठकबिचमा चेपाङ एमालेमै फर्किएका हुन् ।

उनलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रवेश गराउँदै स्वागत गरे ।

चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटको सहइन्चार्जको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077