Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

काठमाडौंसहित यी २६ जिल्लामा आज बाढीको जोखिम

काठमाडौंसहित यी २६ जिल्लामा आज बाढीको जोखिम

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) काठमाडौँसहित २६ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।

बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौं भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ। 

त्यसैगरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढीको जोखिम देखिएको छ। 

त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। 

यस्तो छ महाशाखाको सूचना

bad.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077