Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देश बिग्रनुमा नेताको मात्रै हात छैन, मिडिया र जनता पनि जिम्मेवार : चित्रबहादुर

देश बिग्रनुमा नेताको मात्रै हात छैन, मिडिया र जनता पनि जिम्मेवार : चित्रबहादुर

सोमवार , पौष २२, २०८१

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बिगार्नमा नेताको मात्रै हात नभएको बताएका छन् ।

सोमबार प्रगतिशील पत्रकार संघ, नेपालको १८औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश बिगार्नमा नेताको मात्रै होइन मिडिया र जनताको पनि हात रहेको बताए ।

‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ । पहिला त नेता ठीक हुनुपर्‍यो। नेताले गल्ती गरे मिडियाले खबरदारी गर्नुपर्‍यो। अनि जनताले सजाय दिनुपर्‍यो। यी तीनवटै तत्व ठीक नभएसम्म देश बन्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077