Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलवार , पौष २३, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

मंगलबार साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीका पदावधिबारे निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077