Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कारबाओ कपको सेमिफाइनलमा न्यूकासलसँग घरमै हार्‍यो आर्सनल

कारबाओ कपको सेमिफाइनलमा न्यूकासलसँग घरमै हार्‍यो आर्सनल

बुधवार , पौष २४, २०८१

काठमाडौं । कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल पराजित भएको छ ।

गएराति भएको सेमिफाइनलको पहिलो लेगमा घरेलु मैदानमा आर्सनल न्यूकासलसँग ०-२ ले पराजित भएको हो ।

न्यूकासलको जितमा एलेक्जेन्डर इशाक र एन्थोनी गोर्डनले गोल गरे ।

दोस्रो लेग फेब्रुअरी ६ मा न्यूकासलको मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077