Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बिहिवार , पौष २५, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दैछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजे सुरु भएको छ ।

बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनबारे छलफल जारी रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077