Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस नेता शेखर कोइराला बेलायत प्रस्थान

कांग्रेस नेता शेखर कोइराला बेलायत प्रस्थान

बिहिवार , पौष २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्।

नेता कोइराला आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका हुन्।

कोइराला बेलायतको संसद भवन (वेस्ट मिन्स्टर)मा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ।

बेलायतमा रहँदा कोइरालाले नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीका नेताहरूसँग पनि भेट्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077