Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अल नासरको जितमा रोनाल्डो र मानेको गोल

अल नासरको जितमा रोनाल्डो र मानेको गोल

शुक्रवार , पौष २६, २०८१

एजेन्सी । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल–ओखडुदलाई पराजित गरेको छ ।

साडियो मानेको २ गोलमा बिहीबार नासरले अल–ओखडुदमाथि ३-१ को पुनरागमन जित निकालेको हो ।

अर्को गोल रोनाल्डोले गरे । सावियर गोडविनले ओखडुदका लागि एक गोल गरे ।

जित पछि १४ खेलबाट २८ अंक जोडेको नासर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077