Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओली संविधान संशोधनको मुद्दाबाट पछाडि हटे : माधव नेपाल

प्रधानमन्त्री ओली संविधान संशोधनको मुद्दाबाट पछाडि हटे : माधव नेपाल

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनको मुद्दाबाट पछाडि हटेको बताएका छन् ।

सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओली चुनावै नगरी ०८७ सम्म बस्न खोजेको टिप्पणी गरे।

अध्यक्ष नेपालले भने,‘०८७ सम्म बस्ने उहाँको चाहना होला। हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि रु त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन्। संसद नै भंग गर्ने मान्छेहरु हुन् । अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि थाहा भएन।’

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन अब ०८७ मा मात्रै हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077