Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरुले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरुले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

शनिवार , पौष २७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पण गरेका हुन्।

राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह समेत राखेको छ।

राप्रपाले पुस २७ मा एकता पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077