Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से , कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से , कारोबार रकममा पनि गिरावट

आइतवार , पौष २८, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा अडिएको हो।

यसदिन ३०१ स्क्रिप्सको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य नकारात्मक सर्किट लेभलमाा कारोबार भयो।

विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको हो।

आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। कारोबारमा आएकामध्ये ४३ स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो।

६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077