Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

सोमवार , पौष २९, २०८१

काठमाडौं । रियाल मड्रिडविरुद्ध ५–२ को सानदार जित निकाल्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सेन्टरमा भएको ‘एल क्लासिको’ बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे ।

लामिन यमल, रोबर्ट लेवान्डोवस्की र एलेसान्ड्रो बाल्डेले समान एक गोल गरे ।

रियालका किलियन एमबाप्पे र रोड्रिगोले समान एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077