Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईई चैत ७ देखि, परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

एसईई चैत ७ देखि, परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

मंगलवार , माघ १, २०८१

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077