Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

स्वास्थ्य उपसमूहतर्फका विकास श्रेष्ठ डीएसपीमा बढुवा सिफारिस

स्वास्थ्य उपसमूहतर्फका विकास श्रेष्ठ डीएसपीमा बढुवा सिफारिस

मंगलवार , माघ १, २०८१

काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य उपसमूहतर्फ एक जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी निरीक्षक विकास श्रेष्ठलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा विकास श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077