Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

खो-खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरूवात

खो-खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरूवात

मंगलवार , माघ १, २०८१

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपाली महिला टोलीले विजयी सुरूवात गरेको छ ।

नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।

सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।

पुरुषतर्फको पहिलो खेलमा भने नेपाल भारतसँग ४२-३७ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077