Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सशस्त्र प्रहरीको तल्लो तहमा बढुवा खुल्यो, ४५ सईको इन्सपेक्टरमा बढुवा

सशस्त्र प्रहरीको तल्लो तहमा बढुवा खुल्यो, ४५ सईको इन्सपेक्टरमा बढुवा

मंगलवार , माघ १, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलको तल्लो तहमा बढुवा खुलेको छ ।

सोमबार ४५ जना नायब निरीक्षक (सई) को इन्सपेक्टरमा बढुवा सिफारिस भएको छ।

माथिल्लो तहमा तत्काल बढुवा हुने सम्भावना नभएपछि इन्सपेक्टर र त्यो भन्दा तल्लो तहमा बढुवा अघि बढाइएको छ ।

तल्लो तहमा करिब एक हजार आठ सय प्रहरीको बढुवा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077