Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ठमेलबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ४ भारतीय पक्राउ

ठमेलबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ४ भारतीय पक्राउ

बुधवार , माघ २, २०८१

काठमाडौं । चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याउने चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय समूहले ती चिनियाँ नागरिकलाई ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको खुलेको छ ।

चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ । उनको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077