Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

बुधवार , माघ २, २०८१

काठमाडौं । काठमाडौं पेप्सीकोलाबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।

उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो।

बरामद गरिएको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077