Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एसएसपी सरूवा : लागुऔषधमा कोइराला, नेपालगन्ज तालिम केन्द्रमा गुरूङ

एसएसपी सरूवा : लागुऔषधमा कोइराला, नेपालगन्ज तालिम केन्द्रमा गुरूङ

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाल प्रहरीका केही एसएसपीको सरूवा भएको छ।

गृह मन्त्रालयले लागुऔषधमा नियन्त्रण ब्यूरो र नेपालगञ्ज तालिम केन्द्रमा नयाँ एसएसपी खटाएको हो।

ब्यूरोमा सुदर्शन कोइराला र नेपालगन्ज तालिम केन्द्रमा नान्नतीराज गुरूङलाई खटाइएको छ।

ब्यूरोमा कार्यरत दिनेश आचार्य र नेपालगन्जमा कार्यरत राजेन्द्रप्रसाद भट्ट डीआईजीमा बढुवा भएपछि रिक्त पदमा काज सरूवा भएको हो।

एसएसपीको पदस्थापनसंगै आगामी साता काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका एसएसपीको पनि सरूवा तयारि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077