Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका युवकलाई ७ दिन हिरासतमा राख्न अनुमति

वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका युवकलाई ७ दिन हिरासतमा राख्न अनुमति

बिहिवार , माघ ३, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतबाहिर भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति दिएको हो ।

पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077