Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भविष्य हाम्रो हो, अमेरिकाको स्वर्णिम युग सुरु भैसक्यो : डोनाल्ड ट्रम्प

भविष्य हाम्रो हो, अमेरिकाको स्वर्णिम युग सुरु भैसक्यो : डोनाल्ड ट्रम्प

मंगलवार , माघ ८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने दाबी गरेका छन् ।

४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहणपछि उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रको भविष्य प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

भाषणमा ट्रम्पले भने, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ।’

उनले अमेरिकाको सार्वभौमसत्ता, सुरक्षा र न्यायको सन्तुलन पुनर्स्थापित हुने प्रतिज्ञा गरे। उनले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोग अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077