Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्यापिटल हिल दंगामा संलग्न आफ्ना १५०० सर्मथकलाई ट्रम्पले माफी दिए

क्यापिटल हिल दंगामा संलग्न आफ्ना १५०० सर्मथकलाई ट्रम्पले माफी दिए

मंगलवार , माघ ८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० जनालाई माफी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उनले १५०० जनालाई माफी दिने आदेश जारी गरेका हुन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए।

आदेशसँगै ट्रम्प समर्थकहरूका वकिलले क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेकाहरूलाई रिहा गरिने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077