Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

बिहिवार , माघ १०, २०८१

एजेन्सी । भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ ।

उनलाई अपरिचित व्यक्तिले इमेलमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको बताइएको छ ।

धम्की आएसँगै कपिलले मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरेका छन् ।

मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077