Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रचण्डलाई सञ्चारमन्त्री गुरुङको सुझाव - सरकारबाट हटाइयो भनेर जनतालाई ढाट्ने काम नगर्नुहोस्

प्रचण्डलाई सञ्चारमन्त्री गुरुङको सुझाव - सरकारबाट हटाइयो भनेर जनतालाई ढाट्ने काम नगर्नुहोस्

आइतवार , माघ १३, २०८१

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सरकारबाट हटाइयो भनेर जनतालाई ढाट्ने काम नगर्न आग्रह गरेका छन् ।

एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले सो कुरा बताएका हुन्।

अत्यावश्यक क्षेत्रलाई छिटो भन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए ।

सञ्चारमन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझाव समेत दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077