Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरुको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरुको सरुवा [सूचीसहित]

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरुको सरुवा भएको छ ।  

प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको काज सरुवा गरेको हो ।

अर्को आदेश नभएसम्मको लागि उनीहरुलाई लेखा प्रमुखका रुपमा कामकाज गर्ने गरी काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

सरुवा हुनेमा प्रहरी निरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्म रहेका छन् । 

यस्तो छ सरुवा सूची

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077