Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संघमा ५ हजार प्रहरी भए पुग्छ, बाँकीलाई प्रदेशमा समायोजन गरौँ : विमलेन्द्र निधि

संघमा ५ हजार प्रहरी भए पुग्छ, बाँकीलाई प्रदेशमा समायोजन गरौँ : विमलेन्द्र निधि

सोमवार , माघ १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी भए पुग्ने बताएका छन् ।

संसदीय दलको बैठकमा सोमबार बोल्ने क्रममा नेता निधिले यस्तो बताएका हुन् ।

उनले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए । प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ ।

निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने धारणा राखे ।

आइतबार देखि जारी कांग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077