Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

१ हजार ३६५ नेपालीलाई निष्कासन गर्दै अमेरिका

१ हजार ३६५ नेपालीलाई निष्कासन गर्दै अमेरिका

बुधवार , माघ १६, २०८१

काठमाडौं । अमेरिकाबाट एक हजारभन्दा बढी नेपाली निष्कासनमा पर्ने भएका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउन थालेपछि एक हजार ३६५ जना नेपाली पनि निष्कासित हुने भएका हुन् ।

अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077