Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

६४ जना सवार विमान ह्वाइट हाउस नजिकै हेलिकोप्टरसँग ठोक्किएको पुष्टि

६४ जना सवार विमान ह्वाइट हाउस नजिकै हेलिकोप्टरसँग ठोक्किएको पुष्टि

बिहिवार , माघ १७, २०८१

एजेन्सी । अमेरिकाको राजधानी वाशिङ्टन, डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ ।

अमेरिकन एयरलाइन्सका अनुसार उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार थिए ।

यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको हो ।

विमान अवतरण गर्ने क्रममा थियो तब यो आकस्मिक दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077