Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक जारी

कांग्रेस संसदीय दलको बैठक जारी

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बसिरहेको हो ।

शुक्रबार शुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदको प्रस्तुति लगायतका विषयमा छलफल गर्न संसदीय दल बैठक बसेको हो ।

यसअघि दुई दिन बसेर स्थगित भएको बैठकको निरन्तरता स्वरुप आज बैठक बसेको बताइएको छ ।

यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी मन्त्रीहरुले आफ्नो कार्यप्रगति विवरण सांसदहलाई सुनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077