Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतले आज वार्षिक बजेट ल्याउँदै, कति सहयोग पाउला नेपाल ?

भारतले आज वार्षिक बजेट ल्याउँदै, कति सहयोग पाउला नेपाल ?

शनिवार , माघ १९, २०८१

एजेन्सी । भारत सरकारले आज आर्थिक वर्ष २०२५–२६ का लागि बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् ।

बजेट बिहान ११ः०० बजे सार्वजनिक हुँदैछ । हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् ।

यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ ।

यस्तै सो बजेट मन्तब्यपछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077