Jun 29 2026 | २०८३, आषाढ १५ गते
29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३
सोमवार , माघ २१, २०८१
Shares
काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
सिंहदरबारमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By