Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वउपराष्ट्रपति पुनलाई उत्पादन विभागको जिम्मेवारी दिने माओवादीको तयारी

पूर्वउपराष्ट्रपति पुनलाई उत्पादन विभागको जिम्मेवारी दिने माओवादीको तयारी

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिने तयारी गरेको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा पासाङलाई उक्त विभागको जिम्मेवारी दिनेबारे सकारात्मक छलफल भएको हो ।

अध्यक्ष प्रचण्डले यसबारे थप गृहकार्य गरेर पासाङसहितका सबै नेताहरूको जिम्मेवारी ठोस गर्ने बताइएको छ ।

यसबारे केही दिनमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077