Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

मंगलवार , माघ २२, २०८१

म्याग्दी । नेकपा (माओवादी केन्द्र) ले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्दैछ ।

दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077