Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दैलेखमा गयो भूकम्प, आसपासका जिल्ला पनि हल्लिए !

दैलेखमा गयो भूकम्प, आसपासका जिल्ला पनि हल्लिए !

मंगलवार , माघ २२, २०८१

काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार अपराह्न ५ः२० बजे दैलेखको तोलीजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको छ ।

यसअघि, माघ ११ गते पर्वतमा ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077