Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

मंगलवार , माघ २२, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक फागुन १९, २०, २१ गते बस्ने गरी परिपत्र पठाइएको हो ।

बैठक काठमाडौंमा बस्नेछ । त्यस्तै जसपा नेपालले केन्द्रीय निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचनसम्बन्धी कार्यविधिलाई अनुमोदन गरेको छ ।

माघको १९, २०, २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले उक्त कार्यविधि अनुमोदन गरेको हो ।

सोमबार सकिएको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशबारे विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिने हेतु राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077