Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

बुधवार , माघ २३, २०८१

काठमाडौं । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्।

राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।

राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका थिए।

उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन्।

राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077