Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चिया निर्यातको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

चिया निर्यातको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बुधवार , माघ २३, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिया निर्यातमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज चिया उत्पादक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताए ।

प्रधानमन्त्री ओलीले चिया निर्यातमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा पनि सरकारले सक्दो काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077