Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्धवार्षिक बजेट समीक्षा : १ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

अर्धवार्षिक बजेट समीक्षा : १ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

बिहिवार , माघ २४, २०८१

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ ।

बिहीबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएका हुन् ।

चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेटलाई घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077