Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली

सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै छन् ।

भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् ।

विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिँदै निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077