Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त

माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त

सोमवार , माघ २८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन जनालाई पदमुक्त गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा गण्डकी प्रदेशका गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको हो ।

उनीहरु पार्टीको काममा निस्क्रिय रहेको र वैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको सर्कुलरमा उल्लेख छ।

माओवादीले गण्डकी प्रदेशका रेशमबहादुर जुग्जाली मगर, धनबहादुर बिक र मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077