Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अध्यादेशबाट देश चलाउन खोज्नु गलत, संसदबाटै कानुन बनाउनुपर्छ : शेखर कोइराला

अध्यादेशबाट देश चलाउन खोज्नु गलत, संसदबाटै कानुन बनाउनुपर्छ : शेखर कोइराला

सोमवार , माघ २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

सोमबार भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताए ।

उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077