Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा

भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दैछन् ।

आज छलफलका लागि सभापति देउवाले भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक बोलाएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077