Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ : नारायणकाजी श्रेष्ठ

माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ : नारायणकाजी श्रेष्ठ

शुक्रवार , फाल्गुण २, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद रहेको बताएका छन् ।

चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

उनले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए। अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनको भनाई छ।

उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइ छाड्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077