Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सत्ता पक्षीय दलको बैठक आह्वान

सत्ता पक्षीय दलको बैठक आह्वान

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्न लागेको हो ।

संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077