Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

आरजुसँग भेटेपछि जयशंकरले भने - हाम्रो सम्बन्ध बलियो बनाउन तत्पर छौँ

आरजुसँग भेटेपछि जयशंकरले भने - हाम्रो सम्बन्ध बलियो बनाउन तत्पर छौँ

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँग सम्बन्ध बलियो बनाउन तत्पर रहेको बताएका छन् ।

आइतबार ओमनको राजधानी मस्कटमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले परराष्ट्रमन्त्री आरजुसँग भेट्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'हाम्रो द्विपक्षीय सहयोगको उपयोगी समीक्षा भयो। हाम्रो सम्बन्ध बलियो बनाउन तत्पर छौँ ।'

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कट पुगेका उनीहरू आइतबार साँझ द्विपक्षीय भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077