Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओली लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री ओली लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै

सोमवार , फाल्गुण ५, २०८१

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्न लागेका छन्।

प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको छ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077