Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

देशको सबैभन्दा ठूलो लुटेरा प्रचण्ड हुन् : प्रधानमन्त्री ओली

देशको सबैभन्दा ठूलो लुटेरा प्रचण्ड हुन् : प्रधानमन्त्री ओली

सोमवार , फाल्गुण ५, २०८१

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देशकै सबैभन्दा ठूला लुटेरा भएको आरोप लगाएका छन्।

एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त आरोप लगाएका हुन्।

देशका सबैभन्दा ठूला लुटेराले नै भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका प्रधानमन्त्री ओलीको भनाई छ । भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग नहुने उनले बताए ।

देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने दावी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077