Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सार्वजनिक लेखा समितिको बैठक बस्दै

सार्वजनिक लेखा समितिको बैठक बस्दै

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

बैठक बिहान साढे १० बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा बेरुजु छलफल गर्नका लागि गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077